होलीको अवसरमा प्रदेश सरकारद्वारा २ दिन विदाको घोषणा

प्रदेश नम्बर २ सरकारले होलीको अवसरमा २ दिन विदाको घोषणा गरेको छ । मिथिला–मधेशमा मध्यमा परिक्रमालाई मध्यनजर गर्दै दुई दिनसम्म होली मनाइने भएकोले चैत ७ र ८ गते प्रदेशमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लास पूर्वक मनाउनका लागि सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान … Continue reading होलीको अवसरमा प्रदेश सरकारद्वारा २ दिन विदाको घोषणा